३० पुस, बर्दिया । एक सातादेखि घरबाट सम्पर्कविहीन भएका बर्दिया राजापुर ११ दलैका अन्दाजी २० वर्षीय किसन थारु बिहीबार मृत अबस्थामा फेला परेका छन् । मृतकको मुखमा मासु काट्न प्रयोग गरिने हतियार (डाव)ले प्रहार गरिएको घाउ छ ।
शवको प्रकृति हेर्दा किसनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।
– केशव कोइरालाबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4