Comments Add Comment

सभापतिका आकांक्षी कस्ता ?

susil-ramchandra-deuba२२ माघ, काठमाडौं ।  नेपाली कांग्रेसको महाधिवेश नजिकिदै जाँदा नेतृत्वबारे चर्चा परिचर्चा चलिरहेका छन् । पार्टी नेतृत्व गर्न अहिले तीनजना नेताहरु आकंक्षीका रुपमा रहेका रहेका छन् ।

जसमध्ये पारिवारिक विरासतबाटै स्थापित भएका सुशीलले उमेदवारी दिनेबारे मुख नखोलिसकेको आजको नयाँ पत्रिकामा समाचर छ । तर, जित्ने मान्छे उठ्नुपर्छ भन्दै आफै उम्मेदवार बन्ने संकेत गरेका छन् ।

सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् अर्का नेता शेरबहादुर देउवाले । पारिवारिक लिगेसी नभए पनि पार्टीभित्र गिरिजादेखि सुशीलसम्मका प्रतिस्पर्धी बन्दै आएका छन् ।

त्यस्तै अर्का उम्मेदवार रामचन्द्र पौडेल संस्थापन पक्षमा रहेर गिरिजादेखि सुशीलसम्मलाई साथ दिदै आएका पौडेल यसपलि आफैँ उठ्ने तयारीमा छन् । त्यसका लागि उनले इन्टरनेट मार्फत चन्दा समेत उठाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment