+
+
Shares

गुल्मीको विद्यालय परिसरमा युवक मृत भेटिए

१८ चैत, तम्घास । गुल्मीको लुम्छामा बिहीबार बिहान एक युवकको शव फेला परेको छ । लुम्छाको भगवती प्राथमिक विद्यालयको प्राङ्गणमा हर्दिनेटा-६ का २० वर्षीय विशाल गाह मगरको शव फेला परेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ चैत १८ गते १०:५९

Dead-Body

अनिल खत्री

१८ चैत, तम्घास । गुल्मीको लुम्छामा बिहीबार बिहान एक युवकको शव फेला परेको छ । लुम्छाको भगवती प्राथमिक विद्यालयको प्राङ्गणमा हर्दिनेटा-६ का २० वर्षीय विशाल गाह मगरको शव फेला परेको हो ।

उनी दुई वर्ष अघि कक्षा १२ को परिक्षा दिएर घरमै थिए ।

गाहाको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक मकेन्द्र मिश्रले बताए । गाहाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?