Comments Add Comment

सुदन गैरेको हिन्दी गीत बजारमा आउँदै

sudan-gaire

अमेरिका । सुदन गैरे जब नेपालमा हिट हुने क्रममा थिए, त्यति बेला अमेरिका आए । त्यसपछि नेपाली गीतसंगीतसँगको उनको साइनो क्रमसः कम हुँदै गयो । अमेरिका आएपछि समयसमयमा उनले गीत सार्बजनिक नगरेका पनि होइननर । तर अपेक्षाकृत सफलता भने मिलेको छैन ।

तिनै सुदन अहिले आफ्नो अर्को प्रस्तुतिका साथ समर्थकमाझ आउँदैछन् । ‘तेरी यादें’ उनले अब सार्वजनिक गर्न लागेको गीत हो । उनले हिन्दी गीत गाउने जमर्को गरेका छन् ।

उनले अलि फरक गर्न खोजेका छन् । पहिले धेरै रुचाइएको गीत ‘पोहोर साल’ सँग मिल्दोजुल्दो सुनिने गरी हिन्दी गीत गाएका छन् । सुदनले आफ्नो गीत नेपाली मात्र नभइ भारतीय र पाकिस्तानी श्रोतासम्म पुर्‍याउने लक्ष्य लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment