Comments Add Comment

भाइबर चलाउनु हुन्छ ? अब नेपाली स्टिकरमा रमाउनुस्

viber sticker

भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर नेपाली भाषामै नयाँ स्टिकरहरु ल्याएको छ ।

भाइबरका अनुसार नेपालमा प्रयोगकर्ता ४५ लाख बढी छ र, उसले नेपाललाई प्राथमिक बजारमा राखेर लगानी गर्ने घोषणा समेत गरेको छ ।

भाइबरले अप्ठ्यारो, फ्रेन्डी र अंग गरी ३ वठा नयाँ स्टिकर प्याक ल्याएको छ र, नेपाली भाषामा नै रहेको यो निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

भाइबरले ल्याएको स्टिकरहरु निकै रइमालो छ । र, यसले च्याटलाई रमाइलो बनाउनका साथै आफ्नो मुड स्टिकरमार्फत नै देखाउन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment