+
+
Shares

सुशासन समितिको बैठकमा लोकमान अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ११ गते ८:५०

Lokman-Sing

११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की स्वास्थ्यको कारण देखाउँदै संसदको सुशासन समितिमा अनुपस्थित भएका छन् ।

समितिको बैठक अहिले सिहंहदरबारमा बसिरहेको छ । र, आज अख्तियारका प्रमुख कार्कीसहित पदाधिकारीलाई बोलाइएको थियो । बैठकमा लोकमान सिंह कार्की भने अनुपस्थित भए ।

उनले समितिलाई पठाएको पत्रमा अघिल्लो बैठकमा आफू आउन तयार भए पनि वैठक स्थगित भएको र अहिले आफ्नो घाँटीमा संक्रमण भएकाले सात दिन बोल्न नमिल्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?