Comments Add Comment

‘हाम्रोपात्रो’को तिहार विशेष र्इ-कार्ड

tihar-suvakamana
११ कात्तिक, काठमाडौं ।’हाम्रोपात्रो’ अनलाईन www.hamropatro.com/ecards मार्फत् विभिन्न ७ वटा भाषामा शुभ दिपावली/तिहारको शुभकामना ई-कार्डहरु बनाएर आफ्ना साथीभाई, आफन्त अनि इष्टमित्रहरुसँग आफ्नो फोटोसहित शेयर गर्न सकिने भएको छ ।

‘हाम्रोपात्रो’ मोबाईल एप्समा पनि नयाँ कार्डहरु अपडेट गरिएका छन् । शुभकामनासहित शेयर गर्नका लागि इन्टरनेट ब्राउजरमा फेसबुक लगइन गर्नुपर्नेछ ।

लगइनपछि यो  लिंकलार्इ थिचेर आफूलार्इ मनपरेको शुभकामना सन्देश सहितको कार्ड छनाैट गरे पश्चात् प्रयोगकर्ताको फेसबुकमा भएको प्रोफाइल तस्बिर उक्त कार्डमा बस्नेछ । तत्कालै शेयर गरी अाफ्नो फेसबुक टाइमलाइनमा देखाउन सकिनेछ ।

यम पञ्चकको विशेष पाँचदिने दैनिकीसहितको गतिविधि सुहाउँदो ई-कार्डसहरु पहिलो चरणमा नेपाली, नेवाः, भोजपुरी, मैथिली, पश्चिमी थारू, तामाङ र अंग्रेजी भाषामा उपलब्ध हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment