
२२ पुस, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज शुक्रबार स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन बुझ्ने भएका छन् ।
आयोगले पुस पहिलो साता नै प्रतिवेदन बुझाउन चाहेको थियो । तर, प्रधानमन्त्रीले समय दिएका थिएनन् । मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रतिवेदन बुझ्ने निर्णय गरेपछि प्रधानमन्त्री प्रचण्डले अपराहृन साढे ४ बजे सिंहदरवारमा प्रतिवेदन बुझ्ने भएका हुन् ।
बालानन्द पौडेल अध्यक्ष रहेको आयोगले ७४० स्थानीय तहसहितको प्रतिवेदन तयार पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4