बुधबार, १६ चैत, २०७३
OnlineKhabar.com

सिंहदरवारको ढोकामा यसरी मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

अनलाइनखबर

prithvi-narayana-shaha

२७ पुस, काठमाडौं । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्ती नागरिकस्तरबाट बिभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सिंहदरवार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायणको शालिकमा बुधबार बिहान माल्यार्पण गरिएको छ ।

सो कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेताहरु समेत सहभागी थिए ।cp-mainali

कार्यक्रमलाई सम्बोधन गर्नेहरुले आधुनिक नेपालको निर्माणमा शाहवंशीय राजा पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै पृथ्वी जयन्तीको दिनलाई सार्वजनिक विदा नदिएको भन्दै सरकारको आलोचना गरे ।

आ-आफ्नो जातीय पहिरन र झाँकीसहित कार्यक्रममा सहभागी भएकाहरुले राष्ट्रिय झण्डा बोकेका थिए । नेपाल प्रहरीको ब्याण्ड बाजाको टोली पनि  कार्यक्रममा सहभागी थियो । कार्यक्रमका कारण यातायात आवागमन प्रभावित भएको थियो ।

police-band-team

prithvi-jayanti-2073

prithvi-jayanti-2073

prithvi-jayanti-2073-3

prithvi-jayanti-2073-4

prithvi-jayanti-2073-5

तस्वीर: विकास श्रेष्ठ र कविन अधिकारी/अनलाइनखबर

२०७३ पुष २७ गते १८:१० मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
७ प्रतिकृयाहरू प्राप्त
  • ck shahi लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १४:५५

    very good day he made NEPAL,

    43
    5
    Share

  • raju लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १५:१६

    rasta ko lagi aak din

    40
    4
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १५:५२

    TODAY IS NEPAL DAY. LOVE IT. RESPECT YOUR MOTHERLAND. DON’T LOOK TO INDIA FOR THEIR RESPONSE. IT IS OUR DAY.

    39
    5
    Share

  • Raj Kumar Pandey लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १६:५१

    Sanghiyeta guharera desh tukrauna khojne chor haru lai yekikaran ko marma ke thaha !!!

    15
    1
    Share

  • पित्रीप्रसाद सापकोटा लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते १६:५२

    बाबु प्रति क्रितघ्न छोरो र प्रिथ्वीनारा़़यण प्रति क्रितघ्न नेपाली एउटै दर्जाका नर—भन्दा फरक पर्ला र ?

    16
    2
    Share

  • mohan लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २१:३२

    महत्वोकान्छी राजाले गरेको राज्य विस्तार लाई जतिनै अलंगकारले सजाएर एकिकरण भनिएतापनि त्यो भूगोलको मात्रै एकीकरण थियो। सत्य तितो हुनछ जनताको भवन को एकीकरण त बराबरी को अधिकार ले मात्रै बनाऊ छ , त्यसै को लागि संघियता चाहिनछ

    0
    1
    Share

  • Ramavatar jha लेख्नुहुन्छ    |   २०७३ पुष २७ गते २२:३४

    Prithivinarayan shah le j garnu vayo tyo samaya tehi uchit thyo… Bideshi Dalal haru le unko rastra ekikaran abhiyaan lai awamulyan garda pani tulutulu herne nikkamma sarkar dekhera laaj lagyo

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this