Comments Add Comment

मोरङमा बस दुर्घटना, चारको मृत्यु

९ चैत, बिराटनगर । मोरङको कानेपोखरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । एक दर्जन बढी मानिस घाइते भएका छन् ।

काकरभिट्टाबाट बुटबल जाँदै गरेको ना ५ ख ५३ ८७ नम्बरको बस मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कार दिएपछि अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अनियन्त्रित भएको बस रुखमा ठोक्किँदा तीन पुरुष र एक महिलाको मृत्यु भएको छ ।

घाइतेहरुको उद्दार जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment