Comments Add Comment

स्वस्तिमा र सुरजको मुस्कान


वैशाख १ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लभ लभ लभ’ चल्नेमा ढुक्क छन् यसका मुख्य कलाकार स्वस्तिमा खड्का र सुरज पाण्डे । यो चलचित्रमा सुरजले स्वस्तिमालाई एकहोरो प्रेम गरेका छन् भने स्वस्तिमा सुरजलाई साथीको रुपमा हेर्छिन् । दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्रको कथावस्तु नै राम्रो रहेको यी दुइको भनाई छ ।

सुरजको कामप्रतिको लगावलाई स्वस्तिमा मन पराउँछिन् । यता, सुरज पनि स्वस्तिमाको काम गर्ने शैलीबाट प्रभावित छन् ।

तस्बिरः कमल प्रसाई

स्वस्तिमा र सुरजसँग गरिएको ‘मस्ती टक’ को भिडियो यहाँ हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment