Comments Add Comment

यी हुन् गुगल प्ले अवार्डस् जित्ने एक दर्जन उत्कृष्ट एप्स

गुगलले अघिल्लो वर्ष आफ्ना डेभलपर्स कन्फ्रेन्सबाट प्ले अवार्डस्को सुरुवात गरेको थियो । प्ले अवार्ड ती एन्ड्रोइड एपलाई दिइन्छ जो गुगलद्धारा तय गरिएका मापदण्डमा खरो उत्रिन सफल हुन्छन् । यो वर्षपनि गुगलले विभिन्न एप विधामा यो अवार्ड जित्ने एपहरुको घोषणा गरेको छ । यो पटक विभिन्न १२ विधामा ५७ वटा एप अन्तिम चरणमा पुग्न सफल भएका थिए । हरेक विधामा सर्वोत्कृष्ट बन्न सफल १२ एप चाहीँ यी रहे :

  • Best TV Experience: Red Bull TV (free)
  • Best VR Experience: Virtual Virtual Reality ($8.99)
  • Best AR Experience: Woorld (free)
  • Best Android Wear Experience: Runtastic Running & Fitness (free)
  • Best App: Memrise (free)
  • Best App For Kids: Animal Jam – Play Wild! (free)
  • Best Game: Transformers: Forged to Fight (free)
  • Best Multiplayer Game: Hearthstone (free)
  • Best Accessibility Experience: IFTTT (free)
  • Best Social Impact: ShareTheMeal (free)
  • Standout Indie: Mushroom 11 ($4.99)
  • Standout Startup: Hooked (free)यस पटकका सर्वोत्कृष्ट एन्ड्रोइड एप सार्वजनिक सँगै गुगलले एक अर्को घोषणा पनि गरेको छ । जस अनुसार एप डेभलपरहरुले चाहेको खण्डमा आफ्नो एप रुट गरिएका डिभाइसमा डाउनलोड हुन नसक्ने गरी सेटिङ पनि गर्न सक्नेछन् ।
    एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment