Comments Add Comment

त्रिभुवन आर्मी फुटबल क्लबलाई ‘पल्सर’को साथ (तस्वीरसहित)

६ असार, काठमाडौं । बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्दले त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रायोजनको सम्झौता गरेको छ ।

प्रायोजन सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । बजाज पल्सर र त्रिभुवन आर्मी क्लबबिचको सहकार्य मुख्य प्रायोजकको रुपमा आगामी ३ वर्षसम्म निरन्तर रहनेछ ।

एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने,’हामी देशकै प्रमुख फुटबल क्लबसँग नयाँ सम्बन्ध बनाउन पाएकोमा गौरवान्वित भएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment