Comments Add Comment

बनेपामा एकै परिवारका ४ जना मृत भेटिए

७ साउन, काठमाडौं । काभ्रेको बनेपामा शुक्रबार एकै परिवारका ४ जना मृत फेला परेका छन् ।

 बनेपा बसपार्कमा गौतम भोजनालय सञ्चालन गर्दै आइरहेका राजाराम दाहालसहित उनका बाबु हरिभक्त, आमा हरिमाया र बहिनी रञ्जना मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय बनेपाका अनुसार उनीहरुको लाससँगै विषको बोतलसमेत फेला परेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment