Comments Add Comment

सिद्धार्थ बैंकको शाखा प्युठानको जुम्रीमा

५ भदौं, काठमाडौं । सिद्घार्थ बैंकले भाद्र ५ गते सोमबार प्युठान को जुम्रीमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सो शाखा कार्यालय मार्फत सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।

हालै सञ्चालनमा आएको नयाँ शाखा सहित बैंकले हाल देशभर रहेका ७६ शाखा, २ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ सेवा र ४ सय ५० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment