Comments Add Comment

हिन्दु राष्ट्र माग गर्दै हस्ताक्षर संकलन (फोटो फिचर)

१७ चैत, काठमाडौं । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा हस्ताक्षर संकलन गरिएको छ ।

राप्रपाको आयोजनामा बसन्तुरमा हस्ताक्षर संकलन सुरु गरिएको हो । राप्रपाले घोषणा गरेको संघर्षका कार्यक्रमअन्तर्गत सुरु गरिएको हस्ताक्षर अभियान २३ गतेसम्म चल्ने छ ।

कार्यक्रम राप्रपाका बरिष्ट उपाध्यक्ष एवंम बुद्धिमान तामाङको प्रमुख आतिथ्यतामा भएको हो ।

तस्वीर ः चन्द्र आले

         

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment