Comments Add Comment

साउन १३ सम्म सेयर हुनेले जेबिल्सको हकप्रद पाउने


६ भदौं, काठमाडौं । साउन १३ गतेसम्म सेयर खरिद गर्ने तथा स्वामित्व हुनेले जेबिल्स फाइनान्सको हकप्रद पाउने भएको छ ।
कम्पनीले साउन १४ गते बुक क्लोजको मिती तय गरेको छ । कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment