+
+
Shares

समिट माइक्रो फाइनान्सद्वारा लाभांश प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १० गते ९:४६

१० भदौ, काठमाडौं । झापास्थित समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

बैंकको सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र लागू हुने व्यवस्था छ । त्यसपछि आगामी साधारणसभाबाट अनुमोदन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?