+
+
Shares

विद्युत हुक गरी माछा मार्दा एकको मृत्यु

२५ भदौ, मोरङ । विद्युत हुक गरी माछा मार्ने क्रममा गएराति मोरङको राजघाट गाविसमा एक व्यक्तिको मृत्यु भएको छ ।

राजघाट-५ जोरबाटोका ५० वर्षका सोम मोक्तानको करेण्ट लागेर मृत्यु भएको हो । घर नजिकैको पैनीमा बिद्युत हुक गरी माछा मार्ने क्रममा गएराति ११ः४५ बजे करेण्ट लागेपछि गम्भीर घाइते भएका मोक्तानको उपचारका लागि उर्लाबारीतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते ९:४१

अर्जुन राजवंशी

२५ भदौ, मोरङ । विद्युत हुक गरी माछा मार्ने क्रममा गएराति मोरङको राजघाट गाविसमा एक व्यक्तिको मृत्यु भएको छ ।

राजघाट-५ जोरबाटोका ५० वर्षका सोम मोक्तानको करेण्ट लागेर मृत्यु भएको हो । घर नजिकैको पैनीमा बिद्युत हुक गरी माछा मार्ने क्रममा गएराति ११ः४५ बजे करेण्ट लागेपछि गम्भीर घाइते भएका मोक्तानको उपचारका लागि उर्लाबारीतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

मोक्तानलाई उपचारका लागि उर्लाबारी-४ स्थित सामुदायिक हेल्थ केयर सेन्टरमा ल्याए लगत्तै सेन्टरका चिकित्सकले मृत घोषणा गरेको सेन्टरका निर्देशक रुपेश श्रेष्ठले जानकारी दिनु भयो । मृतक मोक्तानको शव अहिले पोष्टमार्टमका लागि उर्लाबारी-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारमो राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?