+
+
Shares

पहिरोमा पुरिएर चार जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते ११:१०

२५ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको धुस्कुन गाविसमा गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । गएराति अविरल वर्षापछि आएको पहिरोमा परेर चार जनाको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुग्न बाँकी रहेको र मृतकहरुक वारेमा कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?