+
+
Shares

बिराटलक्ष्मीले २७ प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते १२:५७

२५ भदौ, काठमाडौं । बिराटलक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई आगामी साधारणसभामा पेश गर्नुपर्ने छ ।

बैंकले प्रतिसेयर ३४.४८ आम्दानी हुने गरी ६ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो । बैंकको चुक्ता पुँजी १९ करोड ६० लाख रुपैयाँ रहेको छ ।

 birat laxmi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?