+
+
Shares

तिनाऊ बैंकको १२ प्रतिशत बोनस सेयर सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २६ गते १२:१३

२६ भदौ, काठमाडौं । तिनाऊ डेभलपमेन्ट बैंक लिमिटेडले प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

tinau logo

बैंकले गत आवको मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरी स्वीकृतिको लागि राष्ट्र बैंक पेश गरेको थियो । सो निर्णय आगामी साधारणसभाबाट पारित भएपछि लागू हुनेछ ।

बैंकले गत आवमा १२.८३ रुपैयाँ प्रतिसेयर आम्दानी हुने गरी १ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी १२ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?