Comments Add Comment

सलमानलाई भेट्न किन गइन कट्रिना ?

उसो त बलिउडमा कुन कलाकार कोसँग नजिक हुन्छन् र कहिले टाढा हुन्छन् भन्ने पत्तो कसैलाई हुदैन । सलमानसँगको ब्रेकअप पश्चात रणवीर कपुरको प्रेमिका बनेकी बलिउड नायिका कट्रिना कैफलाई देखेर यस्तै भन्न सकिन्छ ।salman-and-katrinaसलमानसँग टाढा रहेकी कट्रिना अन्तत उनलाई भेट्न किन गइन्, चासो र चर्चाको बिषय बनेको छ । सलमानले आफ्नो बैनीको घरमा आयोजना गरेको गणपति विर्सजन कार्यक्रममा कट्रिना पुगेपछि धेरैले अचम्म माने ।

कटि्रनाले गणपति विर्सजन कार्यक्रमलाई ध्यान दिएर हेरेकी थिइन् । उसो त सलमानकी बैनीले कट्रिनालाई खासै चासो नदिएको बताइन्छ । तर पनि सलमानसँग टाढा भएको भनिएकी कट्रिनाले अन्तत उनकै घर पुगेर सबैलाई अचम्ममा पारिदिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment