+
+
Shares

रेबिजबाट बाबुछोरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २८ गते १२:४६

२८ भदौ, जाजरकोट । रेबिज लागेको बहुला कुकुरले टोक्दा यहाँ बाबुछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ढिमे गाविस-१ का ५५ वर्षीय बलबहादुर थापा र उनकी २२ वर्षीय छोरी हरिकला छन् । रेबिजविरुद्धको भ्याक्सिन नलगाउँदा उनीहरुको मृत्यु भएको हो ।

रेबिज लागेको कुकुरले ढिमे गाविसमा १५ जनाभन्दा बढी स्थानीयवासीलाई टोकिसकेको छ । स्थानीय बासिन्दा रेबिजविरुद्ध लगाइने सुईको खोजीमा सदरमुकाम आए पनि जिल्ल्ाा अस्पतालमा सुई नहुँदा समस्यमा परेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?