+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नाइटोले बताउँछ महिलाको व्यक्तित्व

अनलाइनखबर अनलाइनखबर
२०७० असोज ५ गते १७:०१

नवजात शिशुको नाभी काटिएको स्थानको चिन्ह नै नाइटो हो । बच्चा नजन्मियुन्जेल यहीँ अंगबाट बच्चाको सरीरमा पोषक तत्व पुग्छ, तर जन्मिएसँगै यो अंगको काम समाप्त हुन्छ । पेटको मध्यभागमा सबै मान्छेको नाइटो हुन्छ । यद्यपि यसको आकार, गहिराइ तथा कतिपय अवस्थामा पेटमा अवस्थित हुने स्थानमा समेत फरकपना पाइन्छ । नाभीको यस्तो फरकपनासँग मानिसको चरित्र जोडिएको हुने ज्योतिष तथा मनोविज्ञहरु बताउँछन् । खासगरी नाभीको आकार प्रकारले महिलाको व्यक्तिको पहिचान गर्न सकिने उनीहरुको मत छ ।

navi

यति कुनै स्त्रीको नाभी लामो ठाडो आकारको छ भने त्यस्ती स्त्रीमा यौन इच्छा त्रि्र हुन्छ । त्यस्ता महिला बोल्ड हुने बताइन्छ ।

गोलाकार नाइटो हुने महिलाहरु गम्भीर प्रकृतिका, दयालु, इमान्दार तथा स्वस्थ हुन्छन् ।

नाइटो पेटको ठीक बीचमा नभएर केही दायँाबायाँ हुने महिलाहरु खेलकुदको क्षेत्रमा निकै प्रगति गर्ने खालका हुन्छन् । उनीहरु निकै मूडी पनि हुन्छन् ।

यदि कुनै महिलाको नाभी तेर्सो लाम्चो आकारको छ भने त्यस्ता महिला नकारात्मक मनोवृत्तिका हुन्छन् । उनीहरुले अरुलाई दोषी देखाउने काम मात्र गर्छन् र निकै घमण्डी हुन्छन् ।

बढि गहिरो नाभी हुने महिलाहरु निकै मायालु तथा भावुक हुन्छन् ।

खाल्डो हुनुको साटो बाहिर निस्किएको नाइटो हुने महिलाहरु भाग्यशाली मानिन्छन् । सकारात्मक सोँचका हुन्छन् र उत्साही हुन्छन् ।

ज्योतिषहरुका अनुसार नाइटोको बीचको भाग निकै बाहिर आएका महिलाहरुमा प्रजननको समस्या हुन्छ ।

नाभीको बीच भाग बढि तल घुसेका महिलाहरु सजिलै गर्भवती हुन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?