Comments Add Comment

पूर्व प्रेमि सुधार केन्द्रमा गए लगतै रीहानाको विकिनी फोटो सार्वजनिक

आफ्नो पूर्व प्रेमि क्रिस ब्राउनलाई सुधार केन्द्रमा लगेको केही घन्टा वित्न नपाउदै विश्व प्रसिद्ध गायिका रीहानाले उत्तेजक तस्बिर सार्वजनिक गरेकी छिन् । उनले स्विमिङ पूलमा विकिनी लगाएर मस्ती गर्दै गरेको तस्बिर सार्वजनिक गरेकी हुन् ।rihana२५ बर्षमा रमाउँदै गरेकी यि काली सुन्दरीले आफ्नो फोटोग्राफरको अघि विभिन्न पोजमा फोटो खिचाएको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment