Comments Add Comment

कपिलबस्तु १ को चुनावी कार्यक्रम स्थगित

२१ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले कपिलबस्तु निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन प्रक्रिया स्थगित गरेको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीका उम्मेदवार सराफत खाँको निधन भएपछि आयोगले चुनावी प्रक्रिया स्थगित गरेको हो । चुनाव हुनुभन्दा १५ दिनभन्दा कम समय बाँकी भएको अवस्थामा कुनै उम्मेदवारको निधन भएमा सो क्षेत्रको चुनाव स्थगित हुने व्यवस्था छ । छिट्टै चुनावी कार्यक्रम सार्वजनिक गरिने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment