+
+
Shares

सैनिक प्रवक्ता फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १३ गते २०:४५

१३ चैत, काठमाडौं । नेपाली सेनाका प्रवक्ता ४ महिनामै फेरिएका छन् । १७ पुसमा तोकिएका हालका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालको सरुवा भएको हो ।

उनको ठाउँमा विज्ञानदेव पाण्डे नियुक्त भएका छन् । ढकाल भने पूर्वी पृतना अन्तरगत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीपतिको रुपमा सरुवा भएका छन् ।

पाण्डे यसअघि दाङस्थित १९ नम्बर बाहिनीमा कार्यरत् थिए । ढकालले आफू एक सातामा धनकुटातर्फ जाने अनलाइनखबरलाई बताए ।

सेनामा सहायक रथीबाट माथिल्लो तहमा पदोन्नति हुन बाहिनीको कमाण्डर हुन आवश्यक मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?