+
+
Shares

सैनिक प्रवक्ता फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १८ गते २२:०७

१८ पुस, काठमाडौं । नेपाली सेनाले प्रवक्ता परिवर्तन गरेको छ । हाल प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी गोकुल भण्डारीको सरुवा भएको हो ।

एक वर्षे कार्यकाल सकिएपछि उनलाई नेपाली सेनाको जङ्गी अड्डाले खरिपाटीस्थित अधिकृत क्याडेट तालिम केन्द्रमा सरुवा गरेको छ ।

सैनिक स्रोतका अनुसार नयाँ प्रवक्ताको रुपमा याम ढकालले केही दिनमै जिम्मेवारी सम्हाल्नेछन् । ढकाल सेनाको पूर्वी पृतनामा कार्यरत् थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?