+
+
Shares

बाढी प्रभावित क्षेत्रबाट आज ३० जनाको हवाई उद्धार

नेपाली सेनाले आज मात्रै बाढी प्रभावित क्षेत्रबाट ३० जनाको हवाई उद्धार गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १८:०२

२६ भदौ, काठमाडौं । नेपाली सेनाले आज मात्रै बाढी प्रभावित क्षेत्रबाट ३० जनाको हवाई उद्धार गरेको छ ।

सैनिक मुख्यालय जंगी अड्डाकाअनुसार दिउँसो साढे ५ बजेसम्म ३० जनाको उद्धार गरिएको हो ।

१० भदौमा भोटेकोशीमा आएको बाढीपछि नेपाली सेनाले अहिलेसम्म ४ हजार १३७ जनाको हवाई उद्धार गरेको छ ।

जसमध्ये स्वदेशी ३ हजार ८५४ जना छन् भन् २८३ जना विदेशी नागरिक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?