+
+

थरिथरिका सभासद, थरिथरिका पोशाक ! (फोटो फिचर)

७ माघ, काठमाडौं । जनप्रतिनिधिविहीन अवस्थामा रहेको मुलुकले मंगलबारदेखि औपचारिकरुपमा जनप्रतिनिधि पाएको छ । संविधानसभा भवनमा ५ सय ७५ सभासदले मंगलबार सपथ ग्रहण गरेपछि मुलुक संवैधानिक निकासको बाटोतर्फ मोडिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ७ गते १८:५५

 

savasad saphath 3

सभासदहरू सपथका लागि संविधानसभामा प्रवेश गर्दै

७ माघ, काठमाडौं । जनप्रतिनिधिविहीन अवस्थामा रहेको मुलुकले मंगलबारदेखि औपचारिकरुपमा जनप्रतिनिधि पाएको छ । संविधानसभा भवनमा ५ सय ७५ सभासदले मंगलबार सपथ ग्रहण गरेपछि मुलुक संवैधानिक निकासको बाटोतर्फ मोडिएको हो ।

दिउँसो १२ बजे संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले सभासदहरुलाई सपथ खुवाएका हुन् ।सपथ ग्रहणका क्रममा विभिन्न दलका नेताहरु कोही दौरा सुरुवाल र गुन्यू चोलीमा सजिएर आएका थिए भने कोही विदेशी सुटमा त कोही नेपाली संस्कृति झल्किने आफ्नै मौलिक पोशाकमा संविधानसभामा आएका थिए । सपथ ग्रहण अघि र पछि नयाँ बानेश्वरमा देखिएका केही दृश्य यस्ता थिए –

Savasad Saphat Security
संविधानसभा भवनमा सुरक्षाका लागि तैनाथ प्रहरी
savasad sapath 1
आफ्नो मौलिक पोशाकमा एक मधेसी सभासद
_MG_0174
सपथ लिने तयारीमा महिला सभासदहरू
Sushil-Koirala-Sapath
सपथ लिन संविधानसभा हलतर्फ जाँदै कांग्रेस सभापति सुशील कोइराला
Ca first onlinekhabar (1)
संविधानसभा हलमा एमाओवादी अध्यक्ष प्रचण्ड

Ca first onlinekhabar (2)

Ca first onlinekhabar (3)
सपथपछि बाहिरिँदै एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र अन्य सभासद
Ca first onlinekhabar (4)
सभासदको सपथपछि मुस्काइरहेका एमाले नेता केपी शर्मा ओली र अन्य सभासद
Ca first onlinekhabar (5)
थरीथरी पोशाकमा सजिएका महिला सभासद
Ca first onlinekhabar (6)
संविधानसभाभित्र बस्ने ठाउँ हेर्दै एमाले नेता केपी शर्मा ओली
Ca first onlinekhabar (7)
मारवाडी समुदायका सभासद श्रवण अग्रवाल संविधानसभा हलमा
Ca first onlinekhabar (8)
सपथ  पत्र हातमा लिएर बसेका सभासदहरू

Ca first onlinekhabar (9)

Ca first onlinekhabar (10)
लाम लागेर संविधानसभा हलमा प्रवेश गर्दै सभासदहरू
Ca first onlinekhabar (11)
संविधानसभाका जेष्ठ सभासद सूर्यबहादुर थापा 
Ca first onlinekhabar (12)
संविधानसभा भवनतर्फ जाँदै गरेका एमाले अध्यक्ष झलनाथ खनाल
Ca first onlinekhabar (13)
कांग्रेस सभासद गगन थापा मुस्काउँदै संविधानसभा हलतर्फ जाँदै
Ca first onlinekhabar (14)
आफ्ना पोशाकमा सजिएर संविधानसभामा जाँदै कांग्रेस सभासद नविन्द्रराज जोशी र मधेसी सभासद
Ca first onlinekhabar (15)
सपथका लागि संविधानसभा हलमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल
Ca first onlinekhabar (16)
संविधानसभा हलभित्र मुस्काउँदै पहिलो संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ
Ca first onlinekhabar (17)
एमाओवादी अध्यक्ष प्रचण्डसागै डा. बाबुराम भट्टराई र पूर्व लडाकु कमाण्डर परवाना
Ca first onlinekhabar (18)
कांग्रेस उपसभापति रामचन्द्र पौडेल संविधाानसभा भवनबाट बाहिरिने क्रममा ।

Ca first onlinekhabar (19)

Ca first onlinekhabar (20)
कांग्रेस नेता शेरबहादुर देउवा र पत्नी एवं सभासद आरजु देउवा
Ca first onlinekhabar (21)
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का
Kamal-thapa
राप्रपा नेपालका अध्यक्ष कमल थापा संविधानसभा प्रवेश गर्दै ।
संघीय समाजवादीका अध्यक्ष अशोक राई ।
संघीय समाजवादीका अध्यक्ष अशोक राई ।

यी समाचार पनि पढ्नोस

सपथ ग्रहणमा प्रदीप गिरीसहित ५ सभासद गयल

प्रचण्डका पछि लुखुर-लुखुर हिँड्ने सभासद !

सूर्यबहादुर थापाका छोराले गिनिज बुकमा नाम लेखाउने !

पत्रकारले सपथ ग्रहणको तस्वीर खिच्न पाएनन्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?