+
+

सुनको भाउ तोलामा २ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १८ गते १२:१२

gold१८ असार, काठमाडौं । स्थानिय बजारमा बुधबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ तोलाको ५४ हजार रुपैयाँ तोकेको छ । मंगलबार छापावाल सुन तोलाको ५४ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरि, तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँ घटेर ५३ हजार ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको भाउ पनि बुधबार तोलामा १० रुपैयाँ घटेको छ । मंगलबार तोलाको ८ सय ४५ रुपैयाँमा किनबेच भएको चाँदी बुधबार ८ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?