Comments Add Comment

दुई दिन स्थीर रहेको डलर मंगलबार ४७ पैसाले बढ्यो

dollar२४ असार काठमाडौं । आइतबार र सोमबार स्थीर रहेको अमेरिकी डलरको मुल्य मंगलबार भने ४७ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि प्रति अमेरिकी डलरको खरिदमुल्य ९५ रुपैयाँ ७३ पैसा र बिक्री मुल्य ९६ रुपैयाँ ३३ पैसा तोकेको छ ।

आइतबार र सोमबार प्रतिडलर खरिद मुल्य ९५ रुपैयाँ २६ पैसा र बिक्री मुल्य ९५ रुपैायाँ ८६ पैसा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment