Comments Add Comment

नेप्सेमा तीन लाख २५ हजार कित्ता सेयर सूचिकृत

११ भदौ काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा बुधबार तीन कम्पनीका बोनस र हकप्रद गरी ३ लाख २५ हजार कित्ता सेयर सूचिकृत भएका छन् ।

शिखर इन्स्योरेन्सको ५२ हजार ७ सय २० कित्ता बोनस र ७५ हजार कित्ता हकप्रद सूचिकृत भएको छ । त्यस्तै, कावेली विकास बैंकको ४४ हजार कित्ता बोनस र ८० हजार कित्ता हकप्रद सेयर, त्रिवेणी विकास बैंकको ७१ हजार ९ सय ४७ कित्ता बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment