१५ भदौ, काठमाडौं । माेरङ अटो वक्र्स इन्टरप्राइजेजले देशैं-तिहारको अवसर पारेर ‘यामाहा विजय यात्रा’ योजना ल्याएको छ ।
जसमा ग्राहकहरुले प्रत्येक यामाहा मोटरबाइकको खरीदमा १० हजार रुपैयाँ तथा स्कुटरको खरीदमा ८ हजार रुपैयाँ सिधा छुट पाउनेछन् ।
हरेक हप्ता लक्की ड्र मार्फत ४ जना भाग्यशाली विजेताले क्रमशः एक लाख, ५० हजार, २५ हजार २५ हजार रुपैयाँ जित्ने कम्पनीले जनाएको छ ।
यो उपहार योजना गत शुक्रबारदेखि लागु भएको छ । कम्पनीले ग्राहकहरुका लागी नयाँ-नयाँ आर्कषक उपहार योजना ल्याउने गरेको छ ।
कम्पनीले गत बर्ष पनि वजन्दार (चाँदी कति आफ्नो वजन जति) भन्ने दशैं तिहार योजना ल्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4