+
+

मस्कुलर डिस्ट्रोफी फाउन्डेशनलाई सानिमा बैंकको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २६ गते १०:४४

Sanima-Bank-Sahayo-Hastantaran
२६ भदौ, काठमाडौं । सानिमा बैंकले मस्कुलर डिस्ट्रोफी फाउन्डेशन नेपाललाई २० हजार रुपैयाँ सहयोग गरेको छ । बैंक र बैंकका कर्मचारीहरुमार्फत उक्त रकम सहयोग गरिएको हो ।

बैंकका प्रमुख वित्त अधिकृत सरोज गुरागाईंले फाउन्डेशनकी प्रमुख करुणा नेपाललाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

मस्कुलर डिस्ट्रोफी रोगका कारण मांसपेशीहरु दिनानुदिन कमजोर बन्दै केही समयपछि पूर्ण रुपमा काम गर्न नसक्ने अवस्थामा पुगी अपाङ्ग भई आफ्नो सामान्य  आयुसम्म जीवित रहन सक्दैनन् ।

फाउन्डेशन मस्कुलर डिस्ट्रोफी रोगबाट प्रभावित बिरामीहरुको उपचार तथा पुनस्र्थापना पद्दतिको व्यवस्थापन र सम्मानजनक जीवन निर्वाह गर्नमा मदत गर्ने उद्देश्यले स्थापना भएको सामाजिक संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?