+
+

आइतबारका छापामा मुख्य खबर

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ५ गते ७:०५

राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले भारतीय गृहमन्त्री राजनाथ सिंहको भनाईलाई प्राथमिकताका साथ छापेका छन् । सिंहले- नेपालमा शान्ति भए भारतमा पनि शान्ति छाउने, भारतको चाहाना नेपालको शान्ति, स्थायित्व र विकास रहेको बताएका थिए ।

नयाँ पत्रिकाले नेपालले चीनसँग दुई नयाँ नाका खोल्न लागेको, उपत्यकामा छाडा छोडेका बहर लिलामबाट ६९ हजार राजस्व संकलन भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्टले ६ महिनाकी गर्भवतीलाई निर्ममतापूर्वक जलाइएको, एमाले अध्यक्ष केपी ओलीले २० दिन सम्म मैदानमा बाँच्न चाहान्छु भनेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले संवाद समिति फेरि सक्रिय भएको, एमबीबीएस भर्नामा थप अन्योल भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

राजधानी दैनिकले कांग्रेस भ्रातृ संस्था लथालिंग भएको, नेपालको विकासमा सघाउन भारत तत्पर रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?