Comments Add Comment

तत्काल बिबाह गर्ने योजना छैनः प्रियंका

priyanka-chopra
मुम्बई । चलचित्र ‘मेरी कोम’मा दुई सन्तानकी आमाको भुमिका निर्वाह गरेकी प्रियंका चोपडाको विबाहको विषयमा धेरै ठाउँमा कुरा उठेको छ । कतिपय कार्यक्रममा मिडियाले प्रश्न सोधेर हैरान पारेका छन् भने उनका साथीभाइले पनि यही प्रश्न गर्ने गरेका छन् ।

पि्रयंकाकी आमा मधु चोपडाले भने प्रियंकाको विवाहको विषयमा कुनै योजना नरहेको बनाएकी छिन् । ‘हाम्रो छोरीको बिबाह उनको इच्छा अनुसार गर्छौं । त्यसकारण हामीले कुनै दबाब दिनौं ।’ आमा मधुले भनिन् ।

प्रियंकाले पनि आमाकै भनाइमा सहमति जनाउँदै तत्काल आफ्नो बिबाहको योजना नरहेको कुरा दोहोर्‍याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment