Comments Add Comment

फेसबुकले हाम्रो क्रेज घटाएको छः कोमल वली

Komal-oli
सामाजिक संजालमो बढ्दो प्रभावले सेलिब्रेटीहरुलाई भने घाटा लागेको गायिका कोमल वलीले बताएकी छिन् । व्यक्तीगत कुराहरु फेसबुक र ट्विटरमा अत्याधिक रुपमा कलाकारले पोष्ट र ट्विट गर्दा उनीहरुप्रतिको दर्शक चाहना घट्दै गएको कोमलको वुझाई छ ।

सामाजिक संजालले एकैचोटी कलाकारलाई परिचित गराइदिने भएपनि यसको प्रयोग गर्न नजाने घाटा धेरै लाग्ने उनी बताउँछिन् । अनलाइनखबरसँग कुरा गर्दै कोमलले आफूले व्यक्तीगत बिषयलाई सामाजिक संजालमा पोष्ट नगरेको बताइन् । आफ्नो व्यक्तीगत कुराहरु कलाकारले धेरै नगरेको नै राम्रो हुने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment