+
+
Shares

विजयकुमारलाई दीपकराजको व्यङ्ग्य-खुसी भन्दा हिट हुन्छ ‘ढुसी’

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २१ गते १७:४९

deepak-raj

पत्रकार विजयकुमारले आफ्नो पुस्तक खुसीमा हास्य व्यङग्य कार्यक्रमलाई खित्खिते भनेकोमा दीपकराज गिरीको आक्रोस अझै कम भएको देखिएन ।

केहीदिन अधि फेसबुकमा विजयकुमारको टिप्पणीबारे स्टाटस लेखेका उनले मंगलबार व्यङ्ग्यात्मक शैलीमा अर्को स्टाटस लेखेका छन् ।

कवितात्मक शैलीमा लेखिएको स्टाटसमा उनले आफूले ढुसी किताब लेख्ने र त्यो खुसी भन्दा हिट हुने बताएका छन् ।

उनले लेखेका छन्-‘खुसी बनाउन सक्दिन म, न नै हुन्छु खुसी, खुसी भन्दा हिट हुन्छ मेरो किताब ढुसी ।’

Deepak-raj-status

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?