+
+

संसदबाट आर्थिक विधेयक बहुमतले पारित

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २९ गते १६:५०

२९ असोज, काठमाडौं । व्यवस्थापिका संसदबाट आर्थिक विधेयक-२०७१ पारित भएको छ । संसदको बुधबार बसको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो ।

अर्थमन्त्री डा रामशरण महतले आर्थिक विधेयक पारित गरियोस भनेर संसदमा प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसैगरि, राष्ट्र ऋण उठाउने विधेयक- २०७१ पनि बैठकबाट बहुमतले स्वीकृत भएको छ ।

यसैगरी ऋण तथा जमानत -बीसौँ संशोधन) विधेयक- २०७१ माथि विचार गरियोस भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?