+
+

९ लाख रूपैयाँ बराबरका सत्तरी बोरा मल बरामद

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ३ गते १०:४१

३ कात्तिक भीमदत्तनगर । प्रहरीको सुदूरपश्मिच क्षेत्रीय अनुसन्धान टोलीले आइतबार मध्यरातमा कञ्चनपुरको दक्षिणी क्षेत्र बुटाबारीबाट ७० बोरा सुपरमलसहित टयाक्टर ट्रली नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छली अवैध रूपमा ल्याउँदै गरेको टयाक्टरसहित मल बेलौरी नगरपालिकाको बुटाबारीबाट नियन्त्रणमा  लिएको अनुसन्धान टोलीका प्रमुख वीरेन्द्र जोहारीले बताए ।
९ लाख १९ हजार रुपैयाँ मूल्य बराबरको सो मल बरामद गरी गड्डाचौकी भन्सार कार्यालयलाई बुझाउने उनले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?