Comments Add Comment

गैंडाले ल्याए चकलेटको फष्टलुक

काठमाडौं । हाँस्य कलाकार निर्मल शर्मा ‘गैडा’को डेब्यु निर्देशन रहेको चलचित्र ‘चकलेट’ को फष्टलुक सार्वजनिक भएको छ । जुन फिल्मकी निर्माता रहेकी छिन् पूजना स्त्री । पूजनाले पनि लगानी गरेको यो नै पहिलो फिल्म हो ।
राजधानीमा रहेका सडक वालवालिकाको जीनकथालाई चलचित्रमा प्रस्तुत गरिएको भनिएको चकलेटमा पूजना, नम्रता झा, आयुष्मान घिमिरे र केही सडक वालवालिकाले अभिनय गरेका छन् ।
फिल्मको फष्टलुक हेरेर आएको प्रतिक्रियाको आधारमा सिनेमाको पोष्टर लगायत अन्य डिजाइन गर्ने योजनामा निर्देशक शर्मा रहेका छन् ।

choklet

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment