Comments Add Comment

अबुधावीमा प्रेमी–प्रेमिकाबिच यस्तो खटपट (भिडियो)

music-video
अबुधावीस्थित समुद्र तटमा एक प्रेमी हातमा बाँसुरी बोकि आफ्नी प्रेमिकालाई बारम्बार छाडी नजान भन्छन् । तर प्रेमिका भने कारमा आएका अर्कै व्यक्ति को अंगालोमा पुग्छिन् ।

रंगपत्रकार दयाराम घिमिरेद्धारा निर्देशित एक म्यूजिक भिडियोमा यस्तै दृश्य समावेश गरिएको छ । अबुधावीका बिभिन्न रमणिय स्थानमा छायांकन गरिएको यो भिडियोमा निशान थापा र मेनुषा तामाङको अभिनय छ ।

हार्दिक मिडियाको प्रस्तुतीमा संगीतकार तेनहाङ राइको गिती एल्वम ‘सानु’मा समावेश उक्त गीतमा दीपक लिम्वुको आवाज छ । राजेश बिद्रोहीको शव्द रहेको यो गीतको म्यूजिक भिडियोलाइ बिरेन्द्र भाटले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment