+
+

यती बैंकद्धारा रेडक्रसलाई डेढ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १५ गते १०:५२

Yeti-bank-donasen१५ पुस काठमाडौं । यती डेभलपमेण्ट बैंकले नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखालाई मृगौला रोगीहरुको उपचारार्थ १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्माले सोमबार उक्त रकम बराबरको चेक सोसाईटीलाई भक्तपुर शाखालाई प्रदान गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?