Comments Add Comment

एमाओवादी निकट तामाङ् मोर्चाका केन्द्रीय उपाध्यक्ष विप्लव माओवादीमा

10904274_824166254310236_748800672_n२१ पुस, काठमाडौ । एकीकृत माओवादी निकट तामाङ् मोर्चाका केन्द्रीय उपाध्यक्ष सिंहबहादुर गोले पार्टी परित्याग गरि विप्लव माओवादीमा प्रवेश गरेका छन् ।

जनयुद्धलाई उचाई प्रदान गर्न भन्दै लामवद्ध भए पनि नेताहरुले गद्दारी गरेको भन्दै एमाओवादी सवै जिम्मेवारीबाट राजिनामा दिएको लामाले जनाएका छन् ।

एमाओवादीबाट राजिनामा दिएका उनले विप्लव माओवादीमा प्रवेश गरेको लामाले विज्ञप्ति जारी गरि जानकारी दिएका छन् । लामा एकीकृत माओवादी चितवनका जिल्ला सदस्य समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment