२३ पुस, एजेन्सी । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । कच्चा तेलको मूल्यमा प्रतिब्यारेल ५० डलर घटेको हो ।
सन् २००९ यता कच्चा तेलको मूल्य यति धेरै घटेको यो पहिलोपटक हो ।
पछिल्लो हप्ता अन्तराष्ट्रिय बजारमा तेल र ग्यासको आपूर्ति बढ्ने र मूल्य घट्ने क्रम जारी छ ।
पर्यवेक्षकहरुको अनुसार तेलको मूल्यमा अझै कमी आउने छ । किनकी उत्तर अमेरिकाले तेल र ग्यासको आपूर्ति बढाएको छ ।
तेल उत्पादक राष्ट्रहरुको संस्था ओपेकले भने घट्दो मूल्यलाई नियन्त्रण गर्नुपर्ने बताउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4