+
+

संविधानसभा बैठक सुरु हुनासाथ फेरि नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ८ गते १२:४४

८ माघ, काठमाडौं । संविधानसभा बैठक सुरु भएलगत्तै विपक्षी दलका सभासदहरुले नाराबाजी सुरु गरेका छन् । नाराबाजीका कारण बैठक सुरु हुन सकेको छैन । रोष्टमतर्फ अघि बढेका सभासदहरुलाई मर्यादापालकहरुले रोकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?