Comments Add Comment

ट्रेलरले अमेरिकामा शो दिलायो

nita-and-soyat-in-bhulbhula
बुधबार बेलुकी सार्वजनिक भएको चलचित्र ‘भूल भुलैया’को ट्रेलरले दर्शकमा नयाा उत्साह थपिदिएको छ । साथमा यो चलचित्रको ट्रेलरले ओभरसिज मार्केटमा पनि राम्रो छाप छोडेको छ ।

चलचित्रको ट्रेलर हेरेपछि यसको अमेरिका शो हुने भएको छ । अमेरिकामा रहेका निर्माता क्रिस रिजालले यसको शो गर्न लागेको जानकारी निर्देशक योगेश घिमिरेले  दिएका छन् । ‘चलचित्रको ट्रेलर मनपरेपछि यसको शो गर्ने अफर आयो’- निर्देशक घिमिरेले भने ।

चलचित्रको विशेष शो मार्च २८ मा अमेरिकाको वासिङ्टनमा गर्न लागिएको हो । योगेश घिमिरेको निर्देशनमा बनेको यो चलचित्रमा जिवन लुइटेल, नीता ढुंगाना, सोहित मानन्धर लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment