+
+

‘४० लागेपछि फेरि वैश आउँछ नि त’ : दीपाश्री

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १२ गते १४:४०

dipashree-hot-photo
अविवाहित हाँस्य कलाकार दीपाश्री निरौलाका पछिल्ला केही समयमा हट तस्बिरहरु सार्वजनिक भएका छन् । कहिले स्पा लिदै गरेको अवस्थामा अर्धनङ्न तस्बिर त कहिले मलेसियामा कलाकार दिपकराज गिरीसँग बालुवामा खिचिएको तस्बिर । दीपाश्री यस्तो तस्बिर सार्वजनिक गर्न खुबै अग्रसर छिन् ।

समाजसँग नजिक भएका अनुहारहरुका यस्ता तस्बिर बजारमा आउँदा त्यसले चर्चा पाउनु स्वभाविक नै हो । तर, दीपा चर्चामा रहिरहने चाहने कलाकार पनि हुन् ।

अर्कोतिर, चलचित्र प्रदर्शनको छेकोमा आएपछि दीपा यस्ता धेरै तरिका अपनाउँछिन्, जसले उनलाई चर्चामा राखिरहन्छ । आखिर, यस्ता तस्बिर किन त ? ठट्यौली शैलीमा दीपाले जवाफ फर्काइन्-‘४० लागेपछि फेरि वैश आउछ रे नि त ।’
dipak-and-dipa
के ४० बर्षमा लागेकी दीपा फेरि आएको वैशका कारण केही चुलबुले भएकी नै हुन् त ? उनी भन्छिन्-‘४० लागेपछि आउने वैश, गर्ने के त ?’
विवाह गर्ने यूवक अहिलेसम्म नपाएको भन्ने दीपाको भनाई पुरानो भैसक्यो । दीपाले कहिलेसम्म यस्ता हट तस्बिर सार्वजनिक गरेर वैश आएको छनक दिइराख्ने हुन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?